‘दोस्ताना’को सिक्वेलमा जाह्नवी र कार्तिकको जोडी

मुम्बई , एजेन्सी ।

नोभेम्बर १४ ,२००८ मा प्रर्दशनमा आएको बलिउड चलचित्र 'दोस्ताना'को सिक्वेल बन्ने भएको छ । निर्देशक तथा निर्माता करण जोहरले ‘दोस्ताना २’ बनाउने औपचारिक घोषणा गरिसकेका छन् । चलचित्रको छायांकन यहि वर्षको अन्तिम देखि सुरु हुने बताइएको छ भने २०२० मा चलचित्र प्रर्दशनमा आउनेछ।

प्रियंका चोपडा, जोन अब्राहम र अभिषेक बच्चनको अभिनय रहेको चलचित्र 'दोस्ताना'ले बलिउड निकै तताएको थियो । उक्त चलचित्र हिट भएको थियो । चलचित्रमा बबि देवलकोपनि अभिनय रहेको थियो । ‘दोस्ताना २’मा भने कलाकार फेरिने बताइएको छ।

निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत चलचित्रकालागि मुख्य भूमिकामा कार्तिक आर्यन र जाह्नवी कपूर फाइनल भएको र अर्को एक नायक भने फाइनल हुन बाँकी  रहेको बताएका छन् । जाह्नवी र कार्तिकले पहिलो पटक पर्दामा देखिने भएका छन्। अहिले जाह्नवी र कार्तिक दुबै आ-आफ्नो चलचित्रको छायांकनमा व्यस्त छन् । जाह्नवी गञ्जन सक्सेनाको बायोपिक चलचित्रमा व्यस्त छिन् भने कार्तिक ‘लव आजकल २’को छायांकनमा व्यस्त छन्।