‘वरि लै लै लै’मा कुमुद र स्‍मृतिको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यूकेमा बस्दै आउनु भएका मोडेल कुमुद पन्त र नायिका तथा गायिका स्‍मृति पोखरेल फिर्चड रहेको 'वरि लै लै लै' बोलको गीत सार्वजनिक भएको छ। जानकी पन्त 'जून'को शब्द रचनामा स्वर तथा संगीत राजन तिमील्सिना र संगीत सन्योजन सैलेन्द्र मान प्रधानको रहेको छ। माया पिरतिमा आधारित यस गीतको भिडियो जानकी पन्तले निर्देशन गरेकी हुन् ।

वर्ल्ड कभर मिडियाले पोस्ट प्रोडक्सन गरेको गीतमा पनम भर्माको छायाकंन, बीरेन्द्र भाट र बिपिनको रङ संयोजन र राम सिंह भाटको सम्पादन रहेको छ। कुमुद इन्टरटेनमेन्ट यूके ले उत्पादन गरेको तथा प्रकाशन गरेको गीत कुमुद इन्टरटेनमेन्ट नामक युटुब च्यानल बाटै सार्वजनिक गरिएको हो।

song: