‘एसईई’मा ‘बी प्लस’ ग्रेड ल्याएकी करिश्माले अब के बिषय लिएर पढ्लिन्?

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । उनी ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन्। तत्कालीन नयाँ शक्ति पार्टीको नेतृ समेत रहेकी मानन्धरले राजनीतिमा केही समय निष्क्रिय रहँदै परीक्षा दिएकी थिइन् । तीन दशक लामो अभिनय यात्रापछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा भर्ना भएकी थिइन्। उनले २०७५ सालमा एसईई परीक्षा दिएकी हुन्। परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारबाट परीक्षामा सहभागी भएकी उनको पढाई चौतर्फी चर्चामा छ ।

‘एसईई'को नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् । मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।