प्रताप दासको नयाँ गीत रिलिज (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक प्रताप दासको नयाँ गीत&nbsp; ‘जुनसँग दाँजी हेरेँ’ सार्वजनिक गरिएको छ । नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको साथमा गीतमा गायिका पुजा सुनारले साथ दिएकी छिन् ।&nbsp;<br></p><p style="text-align: justify; ">गीतमा इन्द्र आर पीको शब्द संगीत रहेको छ भने बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ । भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन् । सार्बजनिक गीतका संगीतकार इन्द्र आर पीले उत्कृस्ट संगीत शृजना गरेका छन् र उक्त गीतमा प्रताप दास र पुजा सुनारले खुलेर गाएका छन् । गीत अनुसार अष्ट्रेलियामामा खिचिएको भिडियो पनि उत्कृस्ट बनेको छ । भिडियोमा&nbsp; देव बहादुर नेपाली र सुरबी मानन्धरलाइ फिचर्ड गरिएको छ । कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन्।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/I1u4WuNmevw" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>