‘सत्या’को ट्रेलरमा प्रेम,रोमान्स र एक्सन (भिडियो)

आर्टिष्ट खबर/ असार,काठमाडौं।

कात्तिक २२ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘सत्या’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्र प्रदर्शनमा आउन चार महिना अगाडीनै ट्रेलर सार्वजनिक गरेको हो। आइतबार राजधानीमा विकास थापा मगरको जन्मदिन मनाउँदै निर्माण टिमले चलचित्रको ट्रेलर र पोस्टर एकैचोटी सार्वजनिक गरेको हो। ट्रेलरमा प्रेम,रोमान्स र एक्सनको मिश्रणलाई देखाइएको छ ।

मिलन आले मगरले निर्देशन गरेको चलचित्र निर्माताको रुपमा  सुमन खत्री, झम्कीदेवी कालाखेती र करण सिंह बोहोरा रहेका छन् भने कार्यकारी निर्माताको रुपमा मदन थिङ्ग रहेका छन् । मगरले चलचित्र सत्य घटनामा आधारित रहेको बताएका छन् । सुमन कुमार तण्डुकारको छायांकन, विकास चौधरीको संगीत, श्रवण सम्राटको कथा तारा थापाको सम्पादन र देव महर्जनको द्वन्द्व रहेको चलचित्रमा विकाससँगै प्रिया शर्मा, राज कालाखेती, बर्षा थिङ्ग, सुमन खत्री, विकास थापा, गौरव सम्राट करण सिंह बोहोरालगायतको अभिनय रहेको छ।

trailer: