घमासान प्रतिपर्धामा उत्रिदै ‘कबड्डी’को तेस्रो श्रृंखला र ‘मारुनी’

आर्टिष्ट खबर/ असार,काठमाडौं।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को छायाँकन सकिएसँगै मिति तय गरिएको छ । चलचित्रको प्रर्दशन मिति भदौ १३ गतेलाई तोकिएको छ । तर यो चलचित्रसँगै अर्को चलचित्र 'मारुनी' प्रतिस्पर्धामा उत्रिएको छ । दुई ठुला ब्यानरका चलचित्र एक साथ प्रर्दशनमा आउने चर्चा यतिबेला नेपाली सिनेक्षेत्रमा उच्च रहेको छ। नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ले  भदौ १३ गतेलाई आफ्नो प्रर्दशन मिति तय गरिवरी प्रचार प्रसार समेत सुरु गरिसकेको छ । दुबै चलचित्रको निर्माण टिम र दुबै चलचित्रमा भर्सटायल कलाकारको अभिनय रहँने हुदा ‘कबड्डी कबड्डी कबड्डी’ र 'मारुनी'को घमासान प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

दुई चलचित्र एकसाथ प्रर्दशनमा भिड्दा दुई चलचित्रलाई नाफा होइन घाटा हुने अनुमान गर्न सकिन्छ । एउटै मितिमा प्रर्दशनमा आएर घाटा बेहोरेका चलचित्रका उदाहरण हुन् ‘रामकहानी’ र ‘रोज’,बिर बिक्रम २’ र ‘जात्रै जात्रा’, ए मेरो हजुर ३’ र ‘यात्रा’, लगायत अन्य चलचित्रका निर्माताले लाई राम्रै घाटा बेहोर्नु परेको थियो ।

‘कबड्ड र ‘कबड्डी कबड्डी'को सफलतापछि निर्माण भएको ‘कबड्डी कबड्डी कबड्डी’दर्शकमाझ प्रतिक्षित बनिसकेको छ। चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, बुद्धि तामाङ, रिश्मा गुरुङ, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्को तर्फ नवल नेपालले निर्देशन गरेका चलचित्र पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । पूनम गौतमले निर्माण गरेको चलचित्रमा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का रेविका गुरुङको मुख्य भूमिका रहेको छ ।