‘आमा’को शुभमुहुर्त गरिएसँगै छायांकन शुरु

आर्टिष्ट खबर/ असार,काठमाडौं।

चलचित्र ‘आमा’को शुभमुहुर्त गरिएको छ। दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रको सोमबार शुभमुहुर्त गरिएसँगै छायांकन पनि सोहिदिनबाटै शुरु गरियो । नेपालमा यो टाइटलमा बन्न लागेको यो तेस्रो फिल्म हो । ‘आमा’ नेपालको पहिलो फिल्म हो भने त्यस पश्चात गोपीकृष्ण मुभिजले शिव श्रेष्ठ, सरोज खनाल, विपना थापा, पूजा चन्द शुभद्रा अधिकारीलाई लिएर आमा टाइटलमा बर्षौ अघि अर्को पनि चलचित्र बनाएको थियो ।

यसैगरी आज देखि फ्लोरमा गएको आमा मा चाँहि आमा र छोरीको कथा न्यारेट गरिने बताईएको छ । यो फिल्मको कथा निर्देशक दीपेन्द्र स्वयमले लेखेका हुन् । बताईए अनुसार निर्देशक खनाललेनै नै यस चलचित्र खिच्दैछन् । शर्मिला पाण्डेको निर्देशन रहेको फिल्मको सह–निर्मातामा सन्तोष अधिकारीको नाम रहेको छ । फिल्ममा सूर्यमाला खनाल, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारहरुको अभिनय रहनेछ ।