अन्तत:रिहा भए नरबहादुर कार्की, फेरी स्वागत गर्न पुगिन् रेखा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

केही दिनअघि चलचित्र ‘मालिका’का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर एक स्टाटस लेखेको आरोपमा प्रहरीको संयुक्त टोलीले बालुवाटारबाट पक्राउ गरेको थियो । नायिका रेखाले निर्देशन गरेको ‘मालिका’निर्माण गरेका कार्की ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका थिए ।

गएको फागुन २८ बाट सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर आक्रोश हुदै स्टाटस लेख्दै आएपछि कार्कीलाई  प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको थियो। उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको थियो।अन्तत : उनी रिहा भएका छन् । उनी सोमबार रिहा भएका हुन् । कार्कीलाई प्रहरीले पक्राउ गरेपछि रेखाले  सरकारप्रति आक्रोश पोख्दै स्टाटस पनि लेखेकी थिइन् । सोमबार रिहा भएका कार्कीलाई स्वागत गर्न रेखा टेकुको चौकी पुगेकी थिइन्।