आरसी र पवित्राको आवाजमा ‘मायाको चिनो’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

संगीतकार ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक आरसी रिमाल र पवित्रा गुरुङको आवाजमा 'मायाको चिनो' बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो। शिव बिकेले निर्देशन गरेको लोक गीतको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ ।

आफ्नो लामो संघर्ष पश्चात सार्वजनिक गरेको यस गीतले दर्शकश्रोताको मन जित्ने बिश्वास गायक रिमालको रहेको छ। यसअघि उनले गाएको गीत 'सिन्की अचार'ले निकै चर्चा पाएको थियो । यता गीतको भिडियोमा  समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ ।

song: