‘जजमेन्टल हे क्या’को ट्रेलर हेरेपछि दर्शकलाई फिल्म हेर्न हतार

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री कंगना रनौट तथा अभिनेता राजकुमार राव अभिनित चलचित्र 'जजमेन्टल हे क्या'को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक भएको यस ट्रेलरले दर्शकहरूमा चलचित्रप्रति उत्सुक्ता बढाएको छ। यसअघि सार्वजनिक गरिएको पोस्टरबाट चलचित्रले सर्वाधक चर्चा बटुल्न सफल भएको थियो । ट्रेलरमा दर्शकले कंगनाको र राजकुमार दुबैको अभिनय निकै मन पराएका छन् । उनीहरुको लुक्सले हाल सर्वाधिक चर्चा पाइरहेको छ ।

ट्रेलरले हेरिसकेपछि अडियन्सले चलचित्रका लागि पर्खाइमा रहेको प्रतिक्रिया जनाएका छन् । प्रकाश कोभेलामुडीको निर्देशनमा तयार भएको यो चलचित्र जुलाई २६ मा प्रर्दशनमा आउनेछ।

trailer: