सरकार पछि हट्यो, काठमाडौंमा आईफा अवार्ड नहुने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गत असार ८ गते बसेको मन्त्रिपरिषद बैठकले इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो। नेपालमा आईफा अवार्ड सञ्चालन गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भएपछि अब नेपालमा आईफा अवार्ड नहुने भएको छ।

भारतको अवार्डलाई नेपाली पैसा किन दिने भनेर सामाजिक सञ्जालमा नेपाली चलचित्रकर्मी तथा अन्यले आलोचना गरेपछि यस बिषयमा सरकार पछि हट्न बाध्य भएको हो। सरकारको तर्फबाट आधिकारीक खर्च नखुलाइएपनि अवार्ड आयोजनाका लागि नेपालले कम्तिमा एक अर्ब खर्च गर्ने र त्यसबाहेक करिब ४५ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले आइफालाई नगद दिने समाचार बाहिर आएको थियो । समाचार सार्वजनिक भएपछि सरकारको चौतर्फी विरोध हुँदेै आएको थियो । अन्तत: आईफा अवार्ड नहुने नेपालमा नहुने भएको छ।