लबिम मलमा ‘स्पाइडर म्यानः फार फ्रम होम’को प्रिमियर

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आज शुक्रबाट हलिउड चलचित्र ‘स्पाइडर म्यानः फार फ्रम होम’ विश्वव्यापी रुपमा प्रर्दशनमा आएको छ। जोन वाट्सको निर्देशनमा तयार भएको यस चलचित्रको बिहिबार ललितपुरको लबिम मलमा प्रिमियर गरिएको थियो। सोनी पिक्चर्स र एप्पल इन्टरटेन्मेन्टले आयोजना गरेको प्रिमियरमा नेपाली चलचित्रका कलाकार,मिडियाकर्मीहरु र केही अडियन्सहरुको अपस्थित रहेको थियो। अपस्थित सबैले चलचित्र हेरेपछि चलचित्र दमदार बनेको प्रतिक्रिया दिएका थिए।

पछिल्लो समयमा नेपाली दर्शकमा हलिउड चलचित्रप्रतिको आकर्षण बढी देखिएको छ। ‘स्पाइडर म्यान'ले पनि हलिउड, बलिउड लगायत नेपाली बक्स अफिसमा समेत राम्रो कमाई गर्ने बिश्वास गर्न सकिन्छ । यस चलचित्रमा  स्यामुअल एल ज्याक्सन, टम हल्यान्ड,जेनेड्या, ज्याक गिलेनहाल लगायतको अभिनय छ ।