निर्मल शर्माको कलाकार संघलाई खबरदारी

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

कलाकार निर्मल शर्माले नेपाल चलचित्र कलाकार संघलाई खबरदारी गरेका छन् । संघले नयाँ नेतृत्व पाएको एक महिना पुग्दा सम्म पनि सम्मान र स्वागत कार्यक्रममै पदाधिकारीहरु ब्यस्त भएको भन्दै उनले यो कार्यकाल पनि यत्तिकै बित्छ कि भन्दै खबरदारी गरेका हुन् । उनले आफूले पनि भोट हालेको छु भन्ने सम्झाउँदै मुद्धा हाल्ने चेतावनी समेत फेसबुक स्टाटस मार्फत दिएका छन् ।

नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभाको निर्वाचनबाट बिजयी भएका पदाधिकारीहरु ।

नेपाल चलचित्र कलाकार संघको १७ औं साधारण सभाबाट सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका थिए । उनीसँगै चुनिएका सम्पुर्ण पदाधिकारीहरु महिनादिन पुग्दा पनि बिभिन्न संघसंस्थाको बधाई तथा स्वागत कार्यक्रम निमन्त्रणामा पुगिरहेको देखिन्छ ।

उनले लेखेको स्टाटस यस्तो छः
"एक महिना पुग्नै लाग्यो,कलाकार संघ केवल बधाई,स्वागत अनी सम्मानमै बेस्त देख्छु,
यो कार्यकाल पनी यत्तीकैमा बित्छ की क्या हो ?
मैले भोट हालेको छु है हजुर,फेरी मुद्दा हाल्न नपरोस !!"