भद्रगोलका जयन्तेलाई जन्मदिनमा चामल उपहार (फोटो/भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लोकप्रिय हाँस्य टेलिसिरियल भद्रगोलका कलाकार गोबिन्द कोइराला (जयन्ते)ले आफ्नो ३१ औं जन्मदिन परिवारको साथमा मनाएका छन् । भद्रगोलका पाँडेको भतिज जयन्तेको उपनामले लोकप्रिय बनेका गोबिन्दले बिहिबार (असार १९) १५ बढी सदस्य सहितको परिवारका बिच केक काटेका हुन् ।

गोबिन्दले जन्मदिन बिशेष बनाइएको भन्दा परिवारका सदस्यहरुलाई धन्यवाद दिए । साथै उनलाई जन्मदिनमा चामल उपहार दिइयो । उनका नजिकका साथीहरुले उनलाई चामल र मासु उपहार दिएका हुन् । ‘भद्रगोलका जहिले चामलको भात र मासु खान पाए हुन्थ्यो भन्ने भएरै होला साथीहरुले चामलनै उपहार ल्याइदिनुभएछ ।’ गोबिन्दले भने । ‘माहोल रमाइलो बनाउनका लागी दिइएको उपहार थियो । खुसी लाग्यो ।’ गोबिन्दले भद्रगोलमा अभिनय गर्न थालेपछि बिवाह गरेका थिए । अहिले उनका एक छोरा छन् ।

video: