बन्दोबस्त मिलाएर बेबीमुनमा निस्किदै कपिल

मुम्बई,एजेन्सी ।

भारतको चर्चित शो ‘द कपिल शर्मा शो सिजन टु’बाट शोका संचालक कपिल शर्माले कही समयकालागि ब्रेक लिने खबर सार्वजनिक भएको छ। कपिल शर्माकी श्रीमती गिन्नी चतरथ तीन–चार महिनाकी गर्भवती रहेकी र उनको स्वाथ्यको ख्याल राख्न कपिलले शो बाट ब्रेक लिन खोजेको भारतिय मिडियाले जनाएको छ ।

शोलाई रमाइलो बनाउन बिभिन्न नयाँ ट्वीस्ट ल्याउने गरेका कपिल भारतीय संचार माध्यमले बताएअनुसार आफ्नी गर्भवती श्रीमतीलाई लिएर क्यानडा घुम्न जाने योजनामा पनि छन्। बिभिन्न बिवादका कारण कपिल शर्मा शोमा नआएका उनी गिन्नीसँग बिवाह गरेलगत्तै कपिल शर्मा शोमा फिर्ता भएका थिए । ब्यस्ताका कारण हनिमुनकालागि समय निकाल्न नसकेका कपिल अब केही दिनमै बन्दोबस्त मिलाएर गिन्नीका साथ बेबीमुनमा निस्किने भएका छन् ।