‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक

आर्टिष्ट खबर/ असार,काठमाडौं।

भर्सटायल अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर र पोस्टर सार्वजनिक भएको छ। भदौ १३ गतेबाट प्रर्दशनमा उत्रिने यस चलचित्रको टिजरमा दयाहाङ राई, उपासना सिंह ठकुरी र बिजय बराल मात्र स्थान दिइएको छ भने पोष्टरमा सबै जसो कलाकार अटाएका छन्। रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, बुद्धि तामाङ, रिश्मा गुरुङ, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘कबड्ड र ‘कबड्डी कबड्डीको सफलतापछि निर्माण भएको ‘कबड्डी कबड्डी कबड्डी’मा रेनशा वान्तवा राइको कोरियोग्राफी,  शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । चलचित्रको  स्क्रिप्ट  रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्। यसै मितिमा  नवल नेपाल निर्देशित अर्को चलचित्र मारुनी पनि प्रर्दशनमा उत्रिने भएको छ । पूनम गौतमले निर्माण गरेको चलचित्रमा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का रेविका गुरुङको मुख्य भूमिका रहेको छ।

teaser