खुसीयाली मनाउन पुगेकी इशामाथि दुब्यर्वहार

मुम्बई/(एजेन्सी)।

बलिउड अभिनेत्री इशा गुप्ताले आफूलाई एक होटल मालिकले दुब्यर्वहार गरेको बताएकी छिन्।उनी अभिनित नयाँ फिल्म ‘वन डे जस्टिस डेलिभर’ प्रदर्शनमा आएको छ । इशा आफ्नो नयाँ फिल्मको खुसीयाली मनाउन साथीहरुसँग होटल पुगेकी थिइन् । तर उनलाई होटलको मालिकले दुब्यर्वहार गरेको वेब दुनियाँले उल्लेख गरेको छ ।

इशाले सामाजिक सञ्जालमार्फत होटल मालिकले आफूमाथि दुब्वर्यहार गरेको खुलासा गरेकी हुन् । होटलको मालिक रोहित विजको नाम लिँदै गुप्ताले भनेकी छिन्, ‘सेक्युरिटी गार्ड हुँदाहुँदै पनि म आफूलाई असुरक्षित महसुस गरिरहेकी थिएँ ।’ इशालाई लागेको थियो कि रोहितले उनको बलात्कार नै गर्छन् । उनले टवीटरमा लेखेकी छिन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन आम युवतीहरुको झन् के हाल हुन्छ होला । रोहितलाई सजाय दिनैपर्छ,’ उनले थप्दै भनिन्, ‘रोहित विजजस्तो पुरुषले गर्दा महिलाहरु आफूलाई एकदम असुरक्षित महसुस गरिरहेका छन्। तिमी मलाई नराम्रो नजरले घुरिरहेको थियौ।’