सतिस र पुजाको ‘माया हो माया’ सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक सतिस राई र पुजा बिकेको स्वरमा ‘माया हो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । मायाप्रेमको कुरालाई जोडिएको यसगीतमा शब्द तथा संगीत पनि सतिसकै रहेको छ । यस्तै एजेन्ज पनि राकेश बिकेको रहेको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">गीतको भिडियोमा आनन्द गुरुङ, बिकाश आदर्श शर्मा सहित विजर क्रुको डान्स रहेको छ । तेन्जि लामाले निर्देशन गरेको भिडियो प्रवेश पोखरेलले खिचेका हुन् । यस्तै भिडियो बिजयराज भुर्तेलले सम्पादन गरेका हुन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/JDj9Hp3Qf18" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>