‘गीत गजल’को फ्रस्टलुकसँगै प्रर्दशन मिति सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘गीत गजल’ निर्माण टिमले असोज २४ लाई चलचित्रको प्रर्दशन मिति तय गर्दै फ्रस्टलुक पोष्टर पनि सार्वजनिक गरेको छ।आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको प्रेमकथामा आधारित यस चलचित्रमार्फत रुप पोखरेल र आरोही सिहंले चलचित्रमा डेब्यु गर्दैछन्। आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्रमा रुप र आरोहीसँगै विशाल पहाडी, भिमा मैनाली, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

अस्मीत पोखरेलको कथा,पटकथा तथा संवाद रहेको चलचित्रमा सह निर्माताको रुपमा सुजन आचार्य रहेका छन्। अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाकंन र अर्जुन जिसीको सम्पादन रहेको छ।