छविले शिल्पालाई कुटेर कानको जाली फुटाइदिए !

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नायिका शिल्पा  पोखरेल यतिबेला बोल्नै नसक्ने अवस्थामा पुगेकी छिन् । श्रीमान् छविराज ओझाद्दारा घरेलु हिंसाबाट पिडित भएकी उनको ओझाको कुटाइबाट कानको जाली फुटेको खबर बाहिरिएको छ । निर्देशन सम्झना उप्रेती रौनियारद्दारा यो खबरको खुलासा भएको हो । पोखरेल केही दिन देखि सम्पर्कबिहिन थिइन् । छविले हिंसा गर्न थालेपछि शिल्पा केही समयदेखि दाजु पर्ने विकाश रौनियारको घरमा आएकी छिन् ।  शिल्पाले श्रीमान् छविराज ओझाविरुद्ध आईतबार उजुरी दर्ता गराएकी थइन्। सुरक्षाको माग गर्दै शिल्पाले छवि विरुद्ध काठमाण्डौ परिसर टेकुमा उजुरी दर्ता गराएकी हुन् । यस आरोप बारे छविराजले भने मौन रहेका छन् । तीन बर्ष अघि मात्र अभिनेत्री पोखरेल ओझासँग बिवाह बन्धनमा बाँधिएकी थिइन् । अब छविराज र शिल्पाबीचको सम्बन्ध पनि नटिक्ने अवस्थामा पगेको हो ? भन्न हिचकिचाउनु पर्ने देखिदैन । के छविलाई श्रीामती नफापेको हो ? अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि उनले शिल्पासँग बिवाह गरेका थिए । यसअघि तीन ओटा बिवाह गरेर डिभोर्स गरेका छविले  शिल्पासँग चौथो बिवाह गरेका थिए । शिल्पाले पनि छविसँग डिभोर्स मागेको खबर बाहिरिएको छ ।