अरुणले आँचललाई ‘ओ प्रिय’ भन्दै आफ्नो बनाउँन खोजे (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेत्री आँचल शर्मा र मोडल अरुण क्षेत्रीको अभिनय रहेको एक गीतको भिडियो सार्वजनिक भएको छ। गायक,संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम 'राईजिङ्ग सन' मा रहेको 'ओ प्रिय' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। केसीको स्वर,संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ।

चर्चित कोरियोग्राफर तथा डान्सर राहुल शाहले निर्देशन गरेको गीतको भिडियोमा अरुणले आँचललाई एकोहोरो प्रेम गर्ने र उनलाई आफ्नो बनाउन प्रयत्न गरिरहेको देख्न सकिन्छ।  भिडियो सम्पादन तथा छायांकन पवन सुस्लिङ्गले गरेका छन्।

गीतको भिडियोमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ।

song: