हरिबंश बुढो हुन मान्दैनन् ….(भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

हाँस्य अभिनेता हरिवंश आचार्यले आफ्नै स्वर र अभियनमा फरक गीत सार्वजनिक गरेका छन्। बुढेसकालमा हुने भोगाईलाई गीतमा उतारेका छन्। उमेरले ६० कटिसकेका हरिबंश अहिलेपनि अभिनयमा उत्तिकै दमदार छन्। साथै उनी राम्रो गायक पनि हुन् ।

त्यसैले अहिलेपनि गीत गाइरहेको पाइन्छ। ‘बुढो हुन मन छैन’ बोलको गीत सार्वजनिक गरेका हरिबंश भिडियोमा बुढो बनेका छन्। गीतमा बुढ्यौली अुनभूतीहरु देखाइएको छ।

song: