‘रातो गलबन्दी’मा बाँधिए केकी र कोशिस (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै टाइटल गीत सार्वजनिक भएको छ। लोकराज अधिकारीको शब्द र बिनोद खुम्बुको संगीत रहेको लोक गीत फ्लेवरको ‘रातो गलबन्दी’ राजेश पायल राई र श्रेया राईले गाएका छन्। गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता कोसिस क्षेत्री र अभिनेत्री केकी अधिकारी फिचर्ड छन्। केकी र कोसिसले पहिलो पटक यस चलचित्रमार्फत एकसाथ स्क्रिन सेयर गरेका छन्। गीतमा गोविन्द राईको कोरियोग्राफी रहेको छ ।

साउन १७ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रबाट अनिश थापाले निर्देशनमा डेब्यू गरेका छन्। मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुमन अष्ट महर्जनको द्दन्द्द,किरण माइकलको स्क्रिप्ट लेखन र हिमाल कडरियाको कथा छ। चलचित्रमा अमृता मगैराम, बासुदेव घिमिरे र कृष्ण घिमिरे सह-निर्माताका रुपमा रहेका छन् भने प्रकाश दुलाल कार्यकारी निर्माताका रुपमा रहेका छन्। पूर्वका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा केकी र कोसिससँगै बुद्धि तामाङको पनि अभिनय रहेको छ।

song: