‘एलजि सिने सर्कल अवार्ड’को आवेदन खुल्ला

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सिनेमा सर्कल नेपालको ‘एलजि सिने सर्कल अवार्ड’ यसबर्ष पनि आयोजना हुने भएको छ । २०७५ सालभर नेपालमा प्रदर्शनमा आएका चलचित्रहरुले निशुल्क यस अवार्डमा सहभागिता जनाउन पाउने भएका छन् । यसका लागी निशुल्क अनलाईन फर्म खुल्ला गरिएको छ ।

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा गएका बर्षहरुमा बिदेशी कलाकारलाई पनि ल्याएको पाइन्छ । बिदेशी कलाकारलाई ल्याएर अतिथि बनाउँदा यो अवार्डले बढी चर्चा पाउँछ । तर अन्य अवार्डजस्तो केहि विवादमा पनि फसेको देखिन्छ ।

यसबर्ष पनि केहि फरक ढंगले २०७५ सालमा प्रदर्शनमा आएका तथा यस एलजि सिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराएउने नेपाली कथानक चलचित्रहरु बाट तपसिलका २२ विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।