अब के गर्ने योजनामा छन् सलमान ?

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई,एजेन्सी ।</span></pre><p style="text-align: justify; ">बलिउड चलचित्रमा बडी सो गर्न माहिर सलमान खान आफ्नो फिटनेसको लागि एकदमै चर्चामा रहेका छन् । फिट्नेसलाई विशेष ध्यान दिने उनले अब भारतभरी आफ्नो नयाँ जिम तथा फिट्नेस सेन्टरको फ्रेन्चाइज खोल्ने भएका छन् । बिइङ ह्युमन चेन र बिइङ स्ट्रङ्ग फिट्नेस इक्विपमेन्टको पछि सलमान जिम र फिट्नेस सेन्टरको चेन सुरु गर्नेछन् । उनको २०२० सम्म देशभरमा ३०० जिम खोल्ने योजना छ । मिडिया रिपोर्ट अनुसार सलमान ‘एसके –२७’ जिम फ्रेन्चाइज लन्च गर्ने तयारी गरिरहेका छन् ।</p>