आर्टिष्ट खबर/ असार, काठमाडौं ।

पछिल्लो समय नेपालमा फिल्म र म्यूजिक अर्वाड अत्याधिक मात्रामा हुन थालेका छन्। आगामी भदौ ७ गते भने थाइल्यान्डमा हुकुम मल्टिमिडियाले 'ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९' आयोजना गर्ने भएको छ। यस बिषयबारे हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले जानकारी दिएका हुन्। सोमबार फिल्म एवं म्यूजिक अवार्डको घोषणा गरिएको हो। २०७३ सालदेखि २०७५ सालसम्म निर्माण भएका ६३ फिल्मबाट र १६ म्युजिक भिडियोबाट मनोनयन गरिने भएको छ। तर यस अवार्डबारे केही हाम्रा जिज्ञासा रहेका छन्। जिज्ञासा मेट्न हामीले यो रिर्पोट तयार पारेका छौ ।

रिर्पोट हेर्नुहोस :