उदित नारायण झाको आवाजमा ‘होसमा बेहोसी’ (गीत)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असार, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">धेरै समयको अन्तरालमा गायक उदित नारायण झाको आवाजमा एक नयाँ नेपाली गीत सार्वजनिक भएको छ। दक्षिण एसियामै प्रख्यात गायक झाले गाएको गीत श्री हजुर नामको महिमामा आधारीत छ । 'होसमा बेहोसी' बोलको गीतमा बिजय गौतमको शब्द संगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ। सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । बिगतमा सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भाबका गीत संगीतहरु दर्शक सामु पस्कदै आईरहेको छ।</p><pre style="text-align: justify; ">song:</pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/GHPXqVO6wiI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>