‘प्रेम गीत ३’मा समृद्धी शाही सानी ‘गीत’को भूमिकामा

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

केही दिनअघि २७ सय जनालाई पछि पार्दै चलचित्र ‘प्रेम गीत ३’को मुख्य नायिकाको रुपमा क्रिस्टिना गुरुङ फाइनल भएकी थिइन्। गीतको भूमिकाकोलागि करिब २७ सय जनाले आवेदन भरेका थिए । त्यसमध्य २५ जनालाई छनोट गरी अडिसन गरिएको थियो । त्यसमध्यबाट चलचित्रका लागि  क्रिस्टिना गुरुङले गीत बन्ने मौका पाइन्। हाल उनको बालापनको भुमिका निभाउन  ‘प्रेम गीत ३’मा नयाँ कलाकारको इन्ट्रि भएको छ । सानी ‘गीत’को भुमिका निभाउनकालागि समृद्धी शाही ठकुरी चलचित्रमा भित्रिएकी हुन् । चलचित्रमा उनको अपोजिट बाल कलाकार अनुभव रेग्मी बाल्यकालको प्रेमको भूमिकामा रहनेछन् ।

छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त रुपमा निर्देशन भइरहेको यस चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन्।‘ चलचित्रमा प्रदीप र  क्रिस्टिनासँगै शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी सुनिल थापालगायतका कलाकारहरुको अभिनय रहनेछ। ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको ‘प्रेमगीत ३’ नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउने छ।