ऋचाको ‘सुपर गोर्खे’को प्रर्दशन मिति फाइनल

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

चलचित्र ‘सुपर गोर्खे’को नयाँ प्रर्दशन मिति फाइनल भएको छ। पटक पटक निर्माण टिमले चलचित्रको प्रर्दशन मिति फाइनल गर्दै फेरी पछि सार्दै आएको यस चलचित्रको अब भने साउनको १० गतेलाई फाइनल प्रर्दशन मिति तोकिएको छ । राज थापाको निर्देशन रहेको यस चलचित्रमा उनकी श्रीमती नायिका ऋचा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । उनी चलचित्रकी निर्मात्री समेत हुन् ।

चलचित्रमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ। सौरभ लामाको छायांकन र बनिश शाह र सालिक दुलालको  सम्पादनमा तयार भएको चलचित्रमा ऋचा सिंह ठकुरीसँगै  सुरज सिंह ठकुरी,भूपेन्द्र क्षेत्री, भानु बिष्ट, सचिन केसी,उत्तम बिष्ट, मनोज राइ र निराजन लुइटेललगायतको मुख्य भूमिका रहेको छ । हिट चलचित्र ‘नाई नभन्नु ल’ बाट चलचित्रमा डेब्यू गरेकी नायिका ऋचा सिंह ठकुरी राजनसँग बिवाह गरिसकेपछि हाल चलचित्र क्षेत्रबाट टाढै रहदै आएकी थिइन् ।