के हो सत्यता? गायक बद्री पंगेनी प्रहरी परिसरमा, उजुरी हाल्नेसँग भनाभन (भिडियो रिर्पोट)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चर्चित गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी परेको छ। काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो।

काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका हुन् ।

यो रिर्पोट हेर्नुहोस :