‘पहर’मा प्रियंका र सृष्टिको रोमान्स (भडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अभिनेत्री प्रियंका कार्की निर्देशित वेभ सिरिज 'जस्ट अनादर लभ स्टोरी'को ‘पहर’ बोलको गीत सार्वजनिक भएको छ । प्रियंकाको अफिसियल युटयुब च्यानलबाट अपलोड गरिएको यस गीतको भिडियोमा प्रियंका र अभिनेत्री सृष्टि श्रेष्ठको रोमान्स देखाइएको छ ।

शानिबार अपलोड गरिएको दुई युवतीको प्रेमको भाव वाचन गर्ने यो गीत दर्शकले कम समयमा नै सर्वाधिक मन पराएका छन्। दर्शकको सकारात्मक प्रतिक्रिया मिलिरहेको यस गीतमा साजन राज विद्याको संगीत तथा स्वर छ। भिडियोमा फोटो निर्देशन आयुष्मान जोशीको छ भने छायाँकन अविन भोलेको छ । समलिंगी महिलाको प्रेम कथामा बनिरहेको यो वेभ सिरिजको पहिलो श्रृंखला ८ एपिसोडको हुने बताईको छ।

अगस्ट १६ बाट युटुवमा अपलोड हुने बताइएको सिरिजमा स्वयम प्रियंका र अर्की अभिनेत्री सृष्टि श्रेष्ठले समलिंगीको भूमिका निभाएका छन्। सिरिजमा यि दुईको गहिरो प्रेम देखाइने छ।