टीजरसँगै ‘लभ यू हमेशा’को नयाँ प्रर्दशन मिति सार्वजनिक (टीजर)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र 'लभ यु हमेशा'को नयाँ प्रदर्शन मितिसँगै अफिसियल टीजर सार्वजनिक भएको छ। भाष्कर प्रधान निर्देशित यस चलचित्रको प्रर्दशन मिति यसअघि भाद्र ६ गतेलाई तोकिएको थियो। हाल यसको प्रर्दशन मिति धकेलिएर भाद्र २७ मा पुगेको छ। धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको यस लभस्टोरी र एक्सन मिश्रित फ्लेवरको चलचित्रमा मिलन गुरुङको सहनिर्माता र यवन गुरुङको प्रस्तुति रहेको छ।

फिजा योन्जन,यशराज गरच,ऋचा थापा,गोपाल ढकाल,शिसिर राणा,पिटी योल्मा,प्रमिला राई,करुणा श्रेष्ठ,सल्देन तामाङ लगायतको अभिनय रहेको चलचित्रमा कथा निर्देशक भास्करकै रहेको छ। चलचित्रमा एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत,कमल राईको कोरियोग्राफी, शिब ढकालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

Teaser: