यस्तो छ नेपाल आइडलका विश्वास उप्रेतीको ‘पुरानो दिन’ (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गोपाल रसाइलीको सङ्गीत संयोजनमा 'नेपाल आइडल सिजन २' को टप २० मा परेका विश्वास उप्रेतीको आवाजमा गीत ‘पुरानो दिन’बोलको गीत सार्वजनिक गरिएको छ। विश्वास पहिलो उनको पहिलो सार्वजनिक गीतमा उनकै स्वर सुन्न सकिन्छ भने संगीत सबिन राईको रहेको छ। गीतमा सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन।

साथीहरुको कथालाई प्रस्तुत गरिएको उक्त गीतको भिडियो निर्देशन गरेका छन् मोहन राज अधिकारीले भने यसमा छायाङ्कन अमृत सुनुवारको रहेको छ। गायक सबिन राईले आफ्नो स्वर सँग सुवाउँदो स्वर भएको र विश्वासले उनको गीत गाउने भएकोले विश्वासलाई विश्वास गरेर गीत दिएको बताएका छन्। विश्वास उप्रेतीको ब्याण्ड विश्वास उप्रेती एण्ड अडियो सिटिसँगै नेपल आइडल सिजन २ कै प्रतियोगीहरु रवि ओड, अमित बराल, मिनराज पौडेलको अभिनय रहेको छ।

song: