रणवीर सिहंसँग कंगनाको फिल्म खेल्ने चाहाना पुरा होला?

मुम्बई/(एजेन्सी)।

बलिउड अभिनेत्री कंगना रनौत केही दिनअघिको पत्रकार सम्मेलनमा पत्रकारसँगको झगडापछि निकै चर्चामा आइन्। चलचित्र ‘जजमेन्टल हे क्या’मा समावेश गीत सार्वजनिक गर्ने कार्यक्रममा जस्टिन राव नामका पत्रकारसँग उनले करिब साढे ६ मिनेटसम्म झगडा गरेकी थिइन्। अहिले पनि बलिउडमा कंगनाको यस व्यवहारको निकै आलोचना भइरहेको छ। उनी हाल 'जजमेन्टल हे क्या'को कारण पनि चर्चामा छिन्।

चलचित्रको प्रोमोसनको क्रममा उनी पछिल्लो समय कपिल शर्माको कार्यक्रममा पुगिन्। कुरा गर्ने क्रममा कपिलले उनलाई आफुलाई स्क्रिन सेयर गर्न मन लागेका दुई कलाकारको नाम बताउन भनेपछि उनले अभिनेता रणवीर सिहं र विक्की कौशलसँगको नाम लिइन्। केहि समय अघिमात्र एक कार्यक्रममा सहभागी हुदै उनले रणवीर सिहंकी पत्नी दीपिका पादुकोणको आलोचना गरेकी थिइन्। उनले दीपिकाको मात्र नभई रणवीर कपूर र आलिया भट्टको प्रेम सम्बन्धको पनि आलोचना गरेकी थिइन्। दीपिकाको आलोचना गरेकी उनले रणवीर सिंहसँग काम गर्ने अवसर पाउलिन्?