‘मिस फिलिपिन्स युएसए २०१९’ सम्पन्न

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न 'मिस फिलिपिन्स युएसए २०१९' मा बैतडीकी मिराकल चन्दले दुई वटा उपाधी जितेकी छिन् । उक्त सौन्दर्य प्रतियोगितामा चन्दले सेकन्ड रनरअप र उत्कृष्ट सुन्दरी पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । सुरुवातदेखि नै धेरै भोट पाईरहेकी चन्दलाई अन्तिम समयमा अन्य २ जना प्रतियोगि भन्दा कम भोट प्राप्त भएको थियो ।

फीलिपीन्सकी २७ हजार ८ सय ५६ भोटले पर्थम भएकि थिइन् भने फीलिपनिसकै डेलियान सेन एगिस्टेनले १९ हजार ३ सय १ भोट प्रप्त गर्दै रनर अफ भएकि थिइन भने मिराकल चन्दले १३ हजार  २ सय  ६९ भोट प्रप्त गर्दै सेकेन्ड रनरअफ भएकि हुन । जुलाई २० सम्म भोटिङ सिस्टम खुला भएको थियो ।

चन्दका वुवा कर्ण चन्दले भोटिङ गर्ने सवै नेपाली समुदायलाई धन्यवाद ज्ञापन गरेका छन्। नतिजा आएपछि चन्दले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्। कर्ण चन्द कराते खेलाडीको साथै प्रशिक्षक पनि हुन् भने उनले फिलिपिन्सकी महिलासंग २००३ मा बिहे गरेका थिए ।