मेचुको ‘हेर न हेर’ सार्वजनिक (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><b>आर्टिष्ट खबर/साउन, काठमाडौं ।</b><br></pre><p style="text-align: justify; ">गोपाल रसाइलीको संगीत संयोजनमा नयाँ गीत सार्वजनिक भएको छ। ‘हेर न हेर’बोलको गीतमा गायिका मेचु धिमालको स्वर शब्द र संगीत रहेको छ ।गीतमा गायिका आफैं फिचर्ड छिन। भिडियोलाई देवेन्द्र पुनले छायाँकन र सम्पादन गरेका हुन् भने गायिका स्वयम्ले निर्देशन गरेकी छन्।उक्त गीत मेचु धिमालको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यस अगाडि मेचुको दिन ढल्दै गयो, तिम्रो सम्झनामा,जय जयकार,मायाको मौसम लगायत ४ दर्जन भन्दा बढी गीतहरु सार्बजनिक भई सकेका छन्।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/V7RRjgop7LM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>