अन्जली र फल्देकी आमालाई योजनाको ‘चुले निम्तो’ (भिडियो)

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

गायिका योजना पुरीको नयाँ तीज गीत सार्वजनिक भएको छ। सञ्चारकर्मी समेत रहेकी उनले ‘चुले निम्तो’ बोलको तीज गीत सावजनिक गरेक हुन्। गीतमा रविन विष्टको शब्दमा गौरव दर्पणले संगीत भरेका छन्। संजिव बराइलीको संगीत संयोजन रहेको गीतको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, फल्देकी आमा (उमेर राई) र भानु फुयालको अभिनय रहेको छ।

गीतमा उमेर राइले फल्देकी आमाकै भेषमा डान्स गरेका छन्। स्मृती तिम्लिसिनाको निर्देशन रहेको म्युजिक भिडियोमा सरेश श्रेष्ठको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ।

song: