मोडल बसुकला मैनाली मोटरसाइकल दुर्घटनामा (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

मोडल बसुकला मैनाली मोटरसाइकल दुर्घटनामा परेकी छिन् । मंगलबार एक म्युजीक भिडियोको सुटिङ सकेर नयाँ बानेश्वर फर्कने क्रममा नयाँ बानेश्वर चोकमा दुर्घटनामा परेकी हुन् । उनी सवार मोटरसाइकललाई बिपरित दिशातर्फबाट आइरहेको स्कुटरले ठक्कर दिएको बताइएको छ ।

‘मेरो साथीले मोटरसाइकल चलाउनु भएको थियो । बानेश्वरको जाम खुल्नासाथ बाइक अगाडी बढेको थियो । अगाडीबाट स्कुटर आयो त्यसपछि बेहोस भएछु अरु केहि थाहै भएन’ बसुकलाले भनिन् । ‘पछि सिभिल अस्पतालमा तीन घण्टा पछि बेहोस् पछि उठेछु ।’ अहिले उनी मेघा अस्पतालमा उपचारार्थ छिन् । ठक्कर दिने स्कुटर भने फरार छ । मोटरसाइकल चालकलाई भने सामान्य चोक लागेको उनी बताउँछिन् ।

बसुकलाले थुप्रै म्युजीक भिडियोमा काम गरेकी छिन् । यस्तै पछिल्लो समय गायक अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकीको स्वरमा रहेको ‘चौरीको चाम्रो छुर्पि’बोलको गीतमा नृत्य गरेकी थिइन् ।

बसुकलासँगको पुरा भिडियो कुराकानी हेर्नुहोस् ।