लिम्बू भाषाको संस्कृति झल्काउने ‘आदु मेरो’ गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

युवा गायक सुसन साम्सोहाङ र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको लिम्बू गीत ‘आदु मेरो’को भिडियो सार्वजनिक भएको छ । हस्त लिबाङ लिम्बूको शब्द तथा संगित रहेको उक्त गितको म्यूजिक भिडियोमा नरेन्द्र सेन्दाङ लिम्बू र रन्जिता साउदेनको अभिनय छ ।

लिम्बू भाषा संस्कृतिको विकास एवं बिस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त गीतको निर्देशन दिनेश माङ्मूले गरेका छन्। भिडियोको सम्पादन तथा निर्देशन परिकल्पना दिनेश लिङ्देनको रहेको छ। भिडियोमा ज्ञानु राईको छायांकन र कृष्ण फागोको निर्माण छ । भिडियोलाई लिबाङ फिल्म्स्ले बजारमा ल्याएको हो।