नकारात्मक कमेन्ट गर्नेप्रति साम्राज्ञीको आक्रोश,अर्को तस्बिर फेरी आलोचित

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/साउन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">केही दिनअघि सामाजिक संजाल इन्स्टाग्राममा साम्राज्ञी आरएल शाहको मस्ती मुडमा रहेको फोटो निकै भाइरल भएको थियो। इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीको प्रेमीसंगको अन्तरंग तस्बिरले चर्को आलोचना खप्नुपरेकोथियो। प्रेमीसंग चुम्बन गर्दै मस्ती मुडमा रहेकी साम्राज्ञीको उक्त तस्बिर निकै आलोचित भएपछि उनले सामाजिक सञ्जालाबट तस्बिर हटाएकी थिइन् ।</p><p style="text-align: justify; ">&nbsp;<img src="http://artistkhabar.com/uploads/posts/496fd02ef0fffe175358cb79e44340921564041775.png" style="width: 574px;"></p><p style="text-align: justify; ">हाल भने साम्राज्ञीको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ। उनले तस्बिर सामाजिक सञ्जालमा हाल्न अझै छोडेकी छैनन्। उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्बिर सार्वजनिक गरेकी हुन्। साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन्। तस्बिर सार्वजनिक हुनासाथ तस्बिरले निकै चर्चा पाइरहेको छ। तस्बिर निकै आलोचित भएपछि साम्राज्ञी कमेन्ट गर्नेहरुसँग रिसाएकी छिन्। आफुलाई नकारात्मक कमेन्ट गर्नेहरुलाई उनले त्यस्ता कमेन्टले आफुलाई केही असर नगर्ने संकेत गर्दै प्रतिकृया दिएकी छन् । उनले लेखेकी छन् हात्ति चले बजार, कुत्ता भुके हजार। नकारात्मक प्रतिकृया दिनेलाई साम्राज्ञीले कुकुरको संज्ञा दिँदै प्रतिकृया लेखिन्।</p>