कबड्डी गीत चोरी विवादः संयोगमात्र भनि कुरा मिल्यो

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify;">चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिज&nbsp; ‘कबड्डी कबड्डी कबड्डी’को गीत <a href="http://artistkhabar.com/fimly/9353" target="_blank"><font color="#0000ff">चोरीको विवाद</font></a> सुल्झिएको छ । चलचित्र टिम र संगीतकार आलोकश्रीले चलचित्रको गीत मिल्नु संयोग मात्र भएको भन्दै विवाद मिलाएको बताइएको छ । चलचित्रका निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी र ‘फोटो सिरानी’का संगीतकार आलोकश्रीविच भएको वार्तामा यो सहमती भएको हो ।</p><p style="text-align: justify;">आलोकश्रीले संगीत भरेको ‘फोटो सिरानी’मा बोलको गीतसँग चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ गीतको लय मिलेपछि विवाद उत्पन्न भएको थियो । यसअघि आलोकले रकमको काम गरेको भनिएता पनि उनले कुनैपनि रकमको माग नगरेको प्रष्ट पारेका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify;">&nbsp;</p>