चुलबुले स्वस्तिमा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अहिलेको नेपाली चलचित्रक्षेत्रकी चर्चित र लोकप्रिय नायिका हुन् स्वस्तिमा खड्का । उनले अभिनय गरेका अधिकांश चलचित्रले नेपाली बक्स अफिसमा राम्रै ब्यापार गरेका छन् । साथै उनले म्युजीक भिडियोमा पनि काम गरेकी छिन् जुन भिडियोहरु पनि चर्चामै छन् । उनले स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘हजार जुनीसम्म’ यहि साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

केहि चलचित्रमा काम गरेर लोकप्रियता कमाएकी स्वस्तिमाको ‘हजार जुनीसम्म’मा कस्तो भूमिका होला भन्ने आम दर्शकको कौतुहल्ता भर्खर सार्वजनिक ट्रेलरले मेटाइदिएको छ । नायक आर्यन सिग्देल र स्वस्तिमाका मुख्य भूमिका रहेको यो चलचित्रमा स्वस्तिमाले आफू चुलबुले युवतीको भूमिकामा रहेको बताएकी छिन् । गएको शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमाले नेशनल अवार्ड विनरले खेलेको चलचित्र भन्न सुहाउने पनि बताइन् । उनी भनेकी छिन् ‘यो फिल्ममा मैले निर्वाह गरेको भूमिका त सामान्य नै छ त यसले मन छुन्छ । नेशनल अवार्ड विनरले खेलेको फिल्म भन्न सुहाउछ । यसमा मैले चुलबुले क्यारेक्टर नै गरेको छु , जुन ट्रेलरमा नै देखिएको छ । फिल्मले परिवार र मायाको महत्वलाई बुझाउछ नै । ट्रेलर मन परेका दर्शकलाई फिल्मले निराश बनाउदैन ।’

यस्तो नायक आर्यन सिग्देललाई सार्वजनिक ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा चलचित्र केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार चलचित्र प्रेम कथामा आधारित पारिवारीक कथामा निर्माण भएको बताइएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् ।

कार्यक्रममा नायक सलोन बस्नेतले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावित बनाएको बताए । यसै चलचित्र मार्फत डेब्यु गर्न लागेका नवकलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दा बाहिर रहेर काम गर्दा छुटै अनुभव भएको बताए । ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म विना सम्झौता तयार परिएको बताइन् । चलचित्रमा कविराज गहतराजको कोरियाग्राफि, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।

स्बिरः नविन चापागाईं /आर्टिष्ट खबर

(यो समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)