‘लभ डायरीज’ गीत :झल्कियो सुशील र रुविनाको प्रेम (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ। अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको यस चलचित्रको ‘सुन्यौ कि सुनेनौ तिमीले बोलको गीत सार्वजनिक भएको हो। अर्जुन पोखरेलले शब्द तथा संगीत समावेश गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीले स्वर भरेका छन्। गीतमा बाबु प्रधानको एरेञ्ज रहेको छ। विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुशील र रुविना फिचर्ड छन्।

प्रेमकथामा आधारित यस चलचित्रमा सौरभ चौधरीको निर्देशन रहेको छ। चलचित्रमा सुशील र रुविनाको प्रेमको अविस्मरणीय क्षण प्रस्तुत गरिएको निर्देशकले बताएका छन्। असोज ३ गते प्रर्दशनमा आउने चलचित्रमा सुशील र रुविनासँगै अर्जुनजंग शाही, बिशाल पहारी, विश्वजित रिमाल र बिष्णु सापकोटालगायतको अभिनय रहेको छ।

सुशील अभिनित अघिल्लो दुई चलचित्रले सफलता हात नपारेपनि उनी यस चलचित्रबाट उनले निकै आशावादी रहेको बताएका छन्। ‘लभ डायरीज’का लागि उनले निकै मिहिनेत गरेको देखिन्छ। यसै चलचित्रकोलागि उनले आफ्नो भूमिका अनुसारको गेटअप बनाएका छन्। उनी बाबुको सम्पतिमा मोजमस्ती गर्ने एक युवकको भूमिकामा देखिने भएकाले उनले कपाल र दाह्री निकै लामो पारेका छन्।

song: