क्रिसमसमा आमिरसँग अक्षय भिड्ने

मुम्बई, एजेन्सी ।

सन् २०२० को क्रिसमसको छेको पारेर अक्षय कुमारको मुख्य भूमिका रहने एक्सन चलचित्र ‘बच्चन पाण्डे’ प्रर्दशनमा आउने भएको छ । उक्त समयमानै आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’सँग ‘बच्चन पाण्डे भिड्ने भएको छ। ‘ठग्स अफ हिन्दुस्तान’को असफलता पछि आमिरले निकै समयपछि अर्को चलचित्र लिएर दर्शक माझ आउदैछन्। २०२० को क्रिसमसको लागि उनले चलचित्र प्रर्दशनको घोषणा गरेका छन्। एद्वेत चन्दनले निर्देशन गर्ने ‘लाल सिंह चड्डा’मा उनले अभिनेत्री करिना कपुर कपूरसँग जोडी बाँध्नेछन्। यस चलचित्रकालागि आमिरले आफ्नो गेटअप पुरै बदलेका छन्। शरीरको तौल २० केजी घटाउनुका साथै उनले दाह्री र हेयर स्टायल परिवर्तन गरेका छन् । क्रिसमस फाप्ने हुनाले आमिरले क्रिसमसको छेको पारेर चलचित्र प्रर्दशन गर्न लागेका हुन्।

यसपटक भने आमिरलाई अक्षयले ठूलै च्यालेन्ज दिने भएका छन्। यसअघिनै २०२०को क्रिसमसमा अक्षयको चलचित्र ‘बच्चन पाण्डे’ले चलचित्रको फस्टलुक सार्वजनिक गर्दै आफ्नो प्रर्दशन घोषणा गरिसकेको थियो । साजिद नाडियाडवालाले निर्माण गर्न लागेका चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन्।