अशिनको निर्देशनमा ‘आधा सुर’ बन्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अशिन पौडेलको निर्देशनमा चलचित्र ‘आधा सुर’ बन्ने भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको भदौ दोस्रो साताबाट छायांकन सुरु हुने बताइएको छ। काठमाडौं र पोखराको बिभिन्न रमणिय स्थलमा खिचिने यस चलचित्रको कथा सौरभ कार्कीले लेखेका छन्। उनलाई लेखनमा निर्देशक अशिन पौडेलले सघाएका छन्। विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने चलचित्रमा रोशनराज थापाको संगीत रहनेछ।

केशव रानाको सम्पादन रहने ‘आधा सुर’मा प्रविण खतिवडा,अर्पण थापा,सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुली, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ। चलचित्रकालागि अझै एक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताएका छन् । यस चलचित्रबाट मोहन जैशीले डेब्यू गर्दैछन्।