‘जवानी जानेमन’को सुटिङ तस्बिर बाहिरियो, सैफ–तब्बूको जोडी

...

<pre style="text-align: justify; "><b>नयाँ दिल्ली (एजेन्सी) / साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बलिउडस्टार सैफ अली खान र तब्बू हाश्मी मुख्य भूमिका रहेको चलचित्र ‘जवानी जानेमन’को अहिले लण्डनमा छायांकन भइरहेको छ । सैफ र तब्बूको साथमा यो चलचित्रमा पूजा बेदीकी छोरी आलिया फर्नीचरवालालाई पनि देख्न सकिनेछ ।&nbsp;</p><p style="text-align: justify; ">नेपाली चलचित्रमा जस्तो बलिउडका चलचित्रका सुटिङ तस्बिर सार्वजनिक खासै हुँदैनन् । नेपाली कलाकारहरुले दिनहुँ चलचित्रको सुटिङ हुँदैछ भन्दै सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरिरहेका हुन्छन् तर बलिउडमा त्यस्तो हुँदैन । सुटिङको समयमा निकै गोप्य राखिन्छ । यसैबिच ‘जवानी जानेमन’को पनि छायांकनको समयमा ब्यस्त रहेका कलाकारहरुको एक सामुहिक तस्बिर सार्वजनिक गरिएको छ । जुन तस्बिरमा सैफ अली खान, तब्बू र आलिया तीनै जनालाई देख्न सकिनछ ।&nbsp; यो चलचित्रमार्फत करिब २० बर्षपछि सैफ र तब्बूलाई पर्दामा सँगै देख्न पाइनेछ । पछिल्लो समय यो जोडी ‘हम साथ–साथ हे’मा सँगै देखिएका थिए । केहिदिन अघि तब्बूको&nbsp;फ्रस्टलुक लुक सार्वजनिक गरिएको थियो । सैफ यो चलचित्रका सह निर्माता पनि हुन् । यो चलचित्र आउँदो १९ नोभेम्बरमा प्रदर्शन हुने तयारीमा छ ।&nbsp;&nbsp;</p>