देश दौडाहामा ‘साइनो’ टिम

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘साइनो’ टिम हाल मोफसल दौडमा ब्यस्त छन्। मुख्य भूमिकामा रहेकी अभिनेत्री मिरुना मगर, अभिनेता राजकुमार लगायतको टिम चलचित्रको प्रर्दशन मिति नजिकिदै गर्दा देश दौडाहामा लागेका हुन् । रमेश थापाले निर्देशन गरेको यस चलचित्रको कथा अभिमन्यु ‘निरवी’ले लेखेका हुन्।

नेपालकी पहिलो नायिका भुवन चन्दको पहिलो निर्माणमा तयार भएको यस चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगानासँगै भुवन थापा चन्द, बसुन्धरा भुसाल, रोयदीप श्रेष्ठ, श्याम राई शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आर्चाय, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली, मदनदास श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। शरण थापा सह–निर्माताको रुपमा रहेको चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन,रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन रहेको छ । चलचित्रको प्रर्दशन मिति साउन २४ गतेलाई तोकिएको छ।