रहेनन् ‘मुसुमुसु हाँसिदेऊ न’का सर्जक नोर्देन तेन्जिङ भुटिया

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बेलायत अल्डरसटस्थित गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ। सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको हो। सन् १९८२ मा 'फर्की हेरें मेरो जीवन' बोलको गीतबाट उनले गायन यात्रा सुरु गरेका थिए। २००६ देखि घाँटीको क्यान्सरबाट ग्रसित थिए।

उनको 'मुसुमुसु हासिदेउँ न लैलै', 'गाजलले आँखै छोप्ने', 'कहाँ तिम्रो मायालुलाई', 'चिसो बतास'ले लगायत गीत चर्चित छन्। उनी सांगीतिक ब्यान्ड हिमालयनका संस्थापक थिए।