ऋचाले यहीसाल बिवाह गर्ने निधो गरिन्…

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हाल प्रर्दशनरत चलचित्र ‘न यता न उता’मा अभिनय गरेकी भर्सटायल अभिनेत्री ऋर्चा शर्माले यही साल बिहे गर्ने निधो गरेकी छिन्। यनले यस चलचित्रको प्रोमोशनको दौरानमा एक मिडियालाई दिएको इन्टरभ्युमार्फत आफुले बिवाह गर्न लागेको बताएकी छिन् । लामो समयदेखि आफु प्रेममा रहेको र प्रेमलाई बिवाहमा परिणत गर्ने उनको सुरसार रहेको उनले जानकारी दिएकी छिन्। पछिल्लो समय चलचित्र ‘सुनकेसरी’ निर्माण गरेकी ऋर्चा चलचित्र क्षेत्रमा भने अहिले खास्सै जमेकी छैनन् । उनले निर्माण गरेको ‘सुनकेसरी’ले सोचेजस्तो ब्यापार नगरेपछि उनले अब हरर चलचित्र नबनाउँने र नखेल्ने बताएकी छिन्। चलचित्रमा उनले आफैँ अभिनय गरेकी थिइन् ।

हाल फाट्टफुट्ट चलचित्रमा मात्रै देखिदैँ आएकी उनी अब घरजम बसाउने निर्णयमा पुगेकी छिन्। प्रेमीले आफूलाई निकै माया गर्ने र हरेक कुरामा साथ दिने बताउँदै उनले प्रेममा आफु निकै सन्तुष्ट रहेको बताईन्। आफ्ना फ्यान तथा मिडियाकर्मीहरुलाई आफु यही ७६ सालमै बिवाहबन्धनमा बाँधिने जानकारी दिएकी छिन् ।