अन्जुको स्वरमा ‘पानी भर्ने’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चर्चित गायिका अन्जु पन्तको स्वरमा एक गजल गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार मुरारी गुरागाँईले आफ्रनो संगित भरेर ‘पानी भर्ने’ बोलको गजल गीत सार्वजनिक गरेका हुन। यसमा शब्द गजलकार शिशिर भट्टराईले लेखेका छन्।

भिडियोलाई नविन निरौलाको सम्पादन गरेका हुन् । गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा गम्भीर र जेबिका कार्की फिर्चड छन् । उनीहरुले गीतमा सुहाउँदो अभिनय गरेका छन्।

song: